समाचार

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

 फागुन १५, २०७७

पर्सा, फागुन १५ : किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले…

काठमाडौं महानगरले आधुनिक सडक बत्ती जडान गर्ने

 फागुन १५, २०७७

काठमाडौं, फागुन १५ : काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक…

विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपालकाे नाम सिफारिस

 फागुन १५, २०७७

काठमाडौं, फागुन १५ : संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिबाट नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिसमा परेको छ । हिजो बसेको सो समितिको बैठकले अति कमविकसित देशको सूचीबाट नेपालका स्तरोन्नतिका लागि…

राजनीतिक दलहरुबीच समझदारी हुन्छ : सभामुख

 फागुन १५, २०७७

चितवन, फागुन १५ : सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै राजनीतिक दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि…

भ्रष्टाचार गर्ने जो सुकैलाई पनि कारबाही : प्रमुख आयुक्त

 फागुन १५, २०७७

काठमाडौ, फागुन १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारी दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाउनुभएको छ । उहाँले कुनै प्रतिशोध…

प्रधानमन्त्रीका पक्षमा सय बढी सांसद : मुख्य सचेतक भट्टराई

 फागुन १५, २०७७

काठमाडौ, फागुन १५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिलेपनि सयभन्दा बढी सय प्रतिनिधिसभा सदस्य रहेको…

‘प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ’

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताउनुभएको छ । पार्टीनिकट अनेरास्ववियुको बृहत्…

१३ वर्षीया बालिका बलात्कारीलाई १८ वर्ष कैद

 फागुन १४, २०७७

सप्तरी, फागुन १४ : १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब प्राप्त गर्ने

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा…

काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा…