समाचार

दुई हजार ४२८ कोरोना संक्रमित थपिए, २५२ संक्रमणमुक्त, पाँचको मृत्यु

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नेपालमा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ…

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद मिलाउन आज पनि भेटवार्ता भएको छ । उहाँहरूबीच आज दिउँसो राजधानीको नागपोखरीस्थित होटल…

कोभिड सङ्क्रमण बढ्यो : निगरानी र सावधानीप्रति चासो कम

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन…

भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण

 बैशाख ०९, २०७८

धनगढी, वैशाख ९ : गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको…

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर…

सवारीसाधन प्रदूषण जाँच प्रभावहीन

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : सार्वजनिक सवारीसाधनका लागि छ महिनाको अन्तरमा र निजी सवारीले एक वर्षमा नियमित जाँच गरी हरियो स्टिकर टाँस्नुपर्ने कानुनी व्यवस्था भए पनि प्रभावकारी रुपमा लागु नभएको पाइएको…

बारा र पर्साको ग्रामीण भेगमा पाँच पुल निर्माण हुँदै

 बैशाख ०९, २०७८

वीरगञ्ज, वैशाख ९ : प्रदेश २ अन्तर्गत बारा र पर्साको ग्रामीण भेगमा रु ४२ करोडको लागतमा पाँच पुल निर्माण हुने भौतिक पूर्वाधार विकास कार्यालय वीरगञ्जले जनाएको छ । पुल निर्माणका लागि बोलपत्र…

कम्युनिस्ट पार्टी स्थापना दिवस, गौरवपूर्ण ७२ वर्ष पार

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा देशको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अगुवा भएर उभिन सफल भएको बताउनुभएको छ । अध्यक्ष…

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

 बैशाख ०९, २०७८

भक्तपुर, वैशाख ९ : काठमाडौंको पेप्सीकोलाबाट मध्यपुर थिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर…

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

 बैशाख ०९, २०७८

मनाङ, वैशाख ९ : च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार…