समाचार

शीर्ष तहमा संवादहीनता तोडिएसँगै एमालेमा सकारात्मक सन्देश

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : सत्तारुढ नेकपा ९एमाले० अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व…

कृषि र उद्योगमा दक्ष जनशक्ति व्यवस्था : उद्योगको काम छोडेर तालिममा

 बैशाख ०९, २०७८

विराटनगर, वैशाख ९ : औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरूले संस्थागत…

कोरोना संक्रमणबाट पत्रकार अधिकारीको मृत्यु

 बैशाख ०९, २०७८

दाङ, वैशाख ९ : दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको…

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

 बैशाख ०९, २०७८

म्याग्दी, वैशाख ९ : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले…

चौध बालीका ३६ नयाँ जात सिफारिस

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्मोचित विभिन्न १४ वटा बालीका नयाँ जातको अनुमोदन गरेको छ । सरकार तथा निजी क्षेत्रबाट उन्मोचन तथा दर्ताका लागि प्रस्ताव गरिएका विभिन्न…

कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन…

वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा…

काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको काम निजगढबाट

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको…

सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

 बैशाख ०८, २०७८

काठमाडौँ, वैशाख ८ : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन…

‘आदेश उल्लङ्घन गर्नेलाई कारवाही’

 बैशाख ०८, २०७८

काठमाडौँ, वैशाख ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले…