समाचार

दुई हजार ५५९ कोरोना संक्रमित थपिए, ४१० संक्रमणमुक्त, पाँचको मृत्यु

 बैशाख १०, २०७८

काठमाडौं, वैशाख १० : पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ…

जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या

 बैशाख १०, २०७८

बझाङ, वैशाख १० : भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उहाँ भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आउनुभएको थियो ।…

१९ जनाको एमाले स्थायी कमिटी गठन, कर्णाली प्रदेशका चार सांसदलाई कारबाही

 बैशाख १०, २०७८

काठमाडौं, वैशाख १० : नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १९ जनाको स्थायी कमिटी बैठक गठन गरेको एमाले पार्टी…

भूकम्पको ६ वर्षमा बन्यो धरहरा, शनिबार उद्घाटन

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका…

संक्रमणको जोखिम बढ्दै, दिनदिनै बिरामी थपिदै, अस्पताल भरिभराउ

 बैशाख १०, २०७८

बुटवल, वैशाख १० : पहिलो चरणको कोरोना संक्रमण झण्डै झण्डै शुन्यमा झर्न लागेको लुम्बिनी प्रदेशमा अहिले फेरि संक्रमणले उच्च रुप लिइरहेको छ । पहिले उच्च सतर्कता र सावधानीका कारण जोखिम…

गोरखा भूकम्पको ६ वर्षमा बने ६ लाख ३८ हजार ५४० घर

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ…

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको…

कोरोना सङ्क्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

 बैशाख १०, २०७८

वीरगञ्ज, वैशाख १० : भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकामा कडाइ गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त…

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने दुई लाख नाघे

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : ‘नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा दुई लाख श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक…

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानसहित तीनको मृत्यु

 बैशाख १०, २०७८

सिन्धुलीमाढी, वैशाख १० : मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको चन्दनपुरमा शुक्रबार दिउँसो मोटर साइकल दुर्घट्ना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. १४ को चन्दनपुरमा…