समाचार

कोरोना संक्रमण नियन्त्रण गर्न तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् । दैनिक…

मध्यरातमा अनुगमन : बिलबिजकबिनै भित्रन्छ तरकारी

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा थानकोट नागढुङ्गाबाट उपत्यका प्रवेश गर्ने तरकारी र मासुुका गाडीको बिहीबार राति अनुुगमन गरेको छ । अनुगमनमा बिलबिजकबिना नै सामान…

भूमिगत पानीबाट सिँचाइ सुविधा पु-याइँदै

 बैशाख ११, २०७८

बनेपा, वैशाख ११ : सिँचाइ सुविधा नपुगेको स्थानमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्न काभ्रेको पाँच स्थानमा भूमिगत सिँचाइ सुविधा व्यवस्था गरिनेभएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास…

उपाधिको लागि नेपालले नेदरल्याण्ड्सको सामना गर्दै

 बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।…

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट…

विद्युत् हब बन्दै दोलखा

 बैशाख ११, २०७८

चरीकोट, वैशाख ११ : दोलखा जिल्ला जलविद्युत् उत्पादनको हब बन्दै छ । हाल जिल्लामा डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना रहेका छन् । तीमध्ये छवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर ७७.५३…

२०६२-०६३ को जनआन्दोलन : नेपाली जनताले जितेको दिन

 बैशाख ११, २०७८

काठमाडौँ, वैशाख ११ : जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले…

सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसद्मा

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो…

खाली सिलिण्डर भर्न ग्यास उद्योगीको आग्रह

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले आज…

एमालेमा कार्यविभाजन, नेपाल-खनाल समूह जिम्मेवारीबिहीन

 बैशाख १०, २०७८

काठमाडौँ, वैशाख १० : नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो…