समाचार
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा चलाइने
काठमाडौँ, वैशाख १८ : कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार…
एमाले नेता खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
काठमाडौं, वैशाख १८ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) देखिएको छ । पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो…
कोभिडबिरुद्ध लड्न अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने
काठमाडौं, वैशख १८ : अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो…
कोरोना संक्रमणबाट कञ्चनपुरमा तीन र कैलालीमा दुईको मृत्यु
कञ्चनपुर, वैशाख १८ : कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।…
२४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
बैतडी, वैशाख १८ : नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको…
कोरोना संक्रमणबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित
चौतारा, वैशाख १८ : कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान…
कोरोना संक्रमण दर उच्च : एकै दिन ५७६३ संक्रमित, १९ को मृत्यु
काठमाडौं, वैशाख १८ : पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त…
नेपालगञ्जमा अक्सिजनसहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा
नेपालगञ्ज, वैशाख १८ : कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या अत्याधिक बढेपछि सहरका अस्पतालमा बेड अभाव भएपछि सो अभाव टार्न नेपालगञ्ज उपमहानगरपालिकाले असिक्जन सहितको ५० बेडको आईसोलेसन केन्द्र सञ्चालनमा आएको छ…
अक्सिजन उत्पादन पर्याप्त, हजारौँ सिलिण्डर व्यक्ति र आयोजनामा ‘होल्ड’
बनेपा, वैशाख १८ : काभ्रेको पनौती नगरपालिका–५ ढलमलेमा रहेको नवज्योती ग्यासेस प्रालिका हजारौँ अक्सिजन सिलिण्डर विभिन्न आयोजना तथा सर्वसाधारणहरुको घरमा होल्ड भएर बसेका छन् । अक्सिजनका सिलिण्डर होल्ड भएर बसेपछि कोरोना…
कोरोना संक्रमण बढेसँगै आयुर्वेदिक औषधि किन्नेको भीड बढ्यो
काठमाडौं, वैशाख १८ : कोरोनाबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढाउनु नै एक मात्र विकल्प रहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






