समाचार
सांसदको कोरोना परीक्षण हुने
काठमाडौँ, वैशाख २२ : प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका…
निषेधाज्ञा कडाइसँगै ४६ जिल्लामा विस्तार, उल्लङ्घन गर्नेलाई कारबाही
काठमाडौँ, वैशाख २२ : गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी…
बढ्दो कोरोनाभाइरस संक्रमणले एसईई र कक्षा १२ को परीक्षा अन्योलमा
काठमाडौँ, वैशाख २२ : कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब…
आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु
सिमकोट, वैशाख २२ : हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो ।…
मादी नदीमा डुबेर युवकको मृत्यु
तनहुँ, वैशाख २२ : मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय…
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र
लण्डन, वैशाख २२ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका…
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्रीमा श्रेष्ठ
रुपन्देही, वैशाख २१ : लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भोजप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलका सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज स्वास्थ्यमन्त्रीमा श्रेष्ठसहित तीन मन्त्री नियुक्त गर्नाका साथै…
शव व्यवस्थापनमा देखिने समस्यामा सहयोग पु-याउन आग्रह
काठमाडौँ, वैशाख २१ : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले कोभिड–१९ दोस्रो भेरिएन्ट लहरसहितको सङ्क्रमण तीव्ररुपमा बढिरहेको सन्दर्भमा नागरिकले पाउने सेवा उपचारका लागि अस्पताल, स्वास्थ्यकर्मी, बेड, एम्बुलेन्स, औषधि उपचारको आवश्यक प्रबन्ध मिलाउन…
एकैदिन सात हजार ६६० संक्रमित, एक हजार ७७५ संक्रमणमुक्त, ५५ को मृत्यु
काठमाडौं, वैशाख २१ : कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो ।…
विशेष अधिवेशन बोलाइनाको आशय राम्रो देखिँदैन : माओवादी केन्द्र
काठमाडौँ, वैशाख २१ : नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन बोलाइनाले सरकारको राजनीतिक आशय गलत रहेको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






