समाचार
नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लियो
काठमाडौं, वैशाख २२ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिएको छ ।बुधबार माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई सरकारको समर्थन…
कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी
काठमाडौं, वैशाख २२ : कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको…
राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी
काठमाडौँ, वैशाख २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका…
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गलाई कोरोना संक्रमण
कास्की, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई कोरोना संक्रमित पुष्टि भएको छ । मंगलवार टाउको दुखेर सामान्य ज्वरो आएको उहाँलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो । एन्टिन पोजेटिभ देखिएको…
‘अहिलेको खोपले यूके भेरियन्टलाई पनि काम गरेको बुझिएको छ’
काठमाडौं, वैशाख २२ : कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका मानिसमध्ये ७० देखि ८५ प्रतिशतमा मात्रै यो प्रभावकारी देखिएको माइक्रोबायोलोजिष्ट डा. प्रकाश घिमिरेले बताउनुभएको छ । भारत र चीनबाट आयातिक…
दैलेख टिपर दुर्घटना, दुई जना बेपत्ता रहेको आशङ्का
दैलेख, वैशाख २२ : कर्णाली राजमार्ग अन्तर्गत जिल्लाको आठबिस नगरपालिका–४ खोटेसल्ला भन्ने ठाउँमा मङ्गलवार राति टिपर दुर्घटनामा भएको छ । दाङको लमहीबाट जुम्ला तर्फ सिमेट लगेर जाँदै गरेको बा ५ ख…
लुम्बिनी प्रदेशमा थपिएका मन्त्रीहरुद्वारा शपथग्रहण
बुटवल, बैशाख २२ : लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीहरुले शपथग्रहण गर्नुभएको छ । बुधबार सपथग्रहण गर्नेहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य,स्वास्थ्य तथा जनसङ्ख्याैमन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा…
भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण
काठमाडौँ, वैशाख २२ : निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई…
अस्पतालसमेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै सेना
काठमाडौँ, वैशाख २२ : नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका…
पेट्रोलियम पदार्थ : बिक्री ४० प्रतिशतले घट्यो
काठमाडौँ, वैशाख २२ : काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा सुरु भएपछि पेट्रोलियम पदार्थको बिक्री झन्डै ४० प्रतिशतले घटेको छ । काठमाडौँ उपत्यकामा यातायातका सार्वजनिक तथा निजी सवारी…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






