समाचार
उपत्यकामा बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द
काठमाडौँ, वैशाख २३ : काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश…
उपत्यकाको पानी र दूधको गुणस्तर सुधार भएको दाबी
काठमाडौँ वैशाख २३ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाको पानी र दूधमा गुणस्तर नियन्त्रण गरेको दाबी गरेको छ । विभागले हालै दूध तथा पानी उद्योगको अनुगमन गरेपछि आएको परिणामले…
सामान्य अवस्थामा घरकै एकान्तबास राम्रो
काठमाडाैँ, वैशाख २३ : कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित…
कर्णाली करिडोर : सेनाले समयमै बनायो सडक
हुम्ला, वैशाख २३ : नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा…
निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न : महासङ्घ
काठमाडौँ, वैशाख २३ : कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।निर्माण…
उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौँ, वैशाख २३ : सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको उजुरीपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई बुधबार स्पष्टीकरण सोधेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि केएमसी…
लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा नेपाली मूलका गुरुङ निर्वाचित
लण्डन, वैशाख २३ : संयुक्त अधिराज्य (बेलायत) को राजधानी लण्डनको स्थानीय काउन्सिलमा नेपाली मूलका विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित हुनु भएको छ । पश्चिम लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा प्रम्ख विपक्षी…
लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौँ, वैशाख २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका…
प्रतिनिधिसभा अधिवेशनः दुई कुर्सी खाली रहने व्यवस्था
काठमाडौँ, वैशाख २२ : सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना…
कोरोना संक्रमण नियन्त्रण गर्न ५२ जिल्लामा निषेधाज्ञा, १२ जिल्लामा आंशिक
काठमाडौँ, वैशाख २२ : मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






