राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

  बैशाख २२, २०७८

काठमाडौँ, वैशाख २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया