समाचार

राष्ट्रियसभा सदस्यमा थापा, देवकोटा र तामाङको उम्मेदवारी

 बैशाख २४, २०७८

हेटौँडा, वैशाख २४ : वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान…

सगरमाथाको चुचुरोतर्फ लाग्याे बहराइनका राजकुमारको टोली

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार…

काठमाडौँ उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

 बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल…

हुम्लामा निषेधाज्ञाबीच हवाई मार्गबाट खाद्यान्न ढुवानी पुनः सुरु

 बैशाख २४, २०७८

हुम्ला, वैशाख २४ : जिल्लामा निषेधाज्ञा सुरु भएपछि रोकिएको खाद्यान्न ढुवानी कार्य हवाई मार्गबाट पुनः सुरु भएको छ । निषेधाज्ञाका बेला खाद्यान्न आपुर्ति सहज बनाउनुपर्ने सरकारको निर्देशन अनुसार सडक यातायात नजोडिएको…

थापाद्वारा राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवारी दर्ता

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थकमा…

वार्ता र लचकता अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन : नेपाल

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाइने बताउनुभएको छ । हिजो बिहीबार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि राष्ट्रपति…

११ वर्षमा बन्यो भोर्ले पुल : जेठमा सञ्चालनमा आउने

 बैशाख २४, २०७८

चरिकोट (दोलखा), वैशाख २४ : दोलखाको विगु गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्ले पुल ११ वर्षपछि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। ठेकेदार कम्पनीले नदिको वारीपारी पुलको एबुटमेन्ट बनाएर करिक १०…

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

 बैशाख २४, २०७८

काठमाडौँ, वैशाख २४ : सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित…

छ गुणाबढी भाडा लिने सवारी साधन कार्वाहीमा

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक…

प्रतिष्ठान प्रदेशका ९१ पत्रकार सङ्क्रमित

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग…