समाचार

पोखरामा थप चार जना कोरोना संक्रमितको मृत्यु

 बैशाख २३, २०७८

पोखरा, वैशाख २३ : पोखरामा आज थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका तीन र म्याग्दीका एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो…

नौ हजार ७० थपिए, दुई हजार ७०७ कोरोनामुक्त, ५४ को मृत्यु

 बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका नौ हजार ७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र…

वरिष्ठ गायक प्रेमध्वज प्रधान रहनुभएन

 बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको जन्म १९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा…

अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कडा कारबाही गरिने

 बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : अक्सिजन सिलिण्डर आवस्यकताभन्दा बढी जथाभावी रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारबाही गर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी मन्त्रालयले…

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो : मन्त्री गुरुङ

 बैशाख २३, २०७८

काठमाडौँ, वैशाख २३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना…

एमाले स्थायी कमिटी बैठक जारी : राष्ट्रिय सभाको उम्मेदवार र विशेष अधिवेशनबारे छलफल हुँदै

 बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।  बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल…

राष्ट्रियसभा निर्वाचन र विश्वासको मत लिने विषयमा छलफल

 बैशाख २३, २०७८

कठमाडौं, वैशाख २३ : नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकमा जेठ ६ गतेको हनु गइरहेको राष्ट्रियसभा सदस्यपदकाे निर्वाचन बारे छलफल भएको र छलफलमा एमाले उम्मेदावारलाई जिताउने…

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल

 बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल…

निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण दर उच्च

 बैशाख २३, २०७८

काठमाडौँ, वैशाख २३ : नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको…

कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन

 बैशाख २३, २०७८

काठमाडौँ, वैशाख २३ : शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश…