समाचार

एसईई र कक्षा १२ को परीक्षा स्थगित

 बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय…

खाद्य र साल्ट ट्रेडिङको सेवा घरदैलोमा

 बैशाख २७, २०७८

काठमाडौँ, वैशाख २७ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् ।…

उपत्यकामा चार हजार १९८ मा संक्रमण पुष्टि

 बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १९८ जना सङ्क्रमित थपिएका छन् । देशभरि आठ हजार ७७७ जना थपिएकोमा करिब ५० प्रतिशत सङ्क्रमित काठमाडौं उपत्यकामै थपिएका हुन् ।…

नवलपुरको कावासोती रक्तसञ्चार केन्द्रमा रगतको अभाव

 बैशाख २६, २०७८

कावासोती, वैशाख २६ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो ।…

भ्रम फैलाइएजस्तो पार्टीले कसैलाई पनि पक्षपात गर्दैन : प्रधानमन्त्री

 बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पार्टीका कतिपय…

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन…

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

 बैशाख २६, २०७८

पोखरा, वैशाख २६ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनु भएको छ । उहाँले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिनु भएको हो । भोली सोमबार प्रदेशसभामा…

अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन

 बैशाख २६, २०७८

काठमाडौँ, वैशाख २६ : सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा…

भक्तपुर प्रहरीद्वारा अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी वितरण

 बैशाख २६, २०७८

काठमाडौं,वैशाख २६ : महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेका अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ । परिसरले प्रहरी वृत्तहरुले सङ्कलन गरेका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन…

बेड खोज्दै बिरामी जुम्ला आउन थाले

 बैशाख २६, २०७८

जुम्ला (खलङ्गा) वैशाख २६ : गत वैशाख १८ गते ९८४९६२७२५४ नम्बरमा फोन आयो, त्यहाँ जुम्लामा बेड छ कि नाई ? बेड छ, कताबाट हो, प्रतिष्ठानको उत्तर थियो । सुर्खेतबाट हामी बेड…