समाचार

चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ । चार सय अक्सिजन सिलिन्डर लिएर आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन…

उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय, थप कडाइ गरिने

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको…

नौ हजार ४८३ संक्रमित थपिए, पाँच हजार २२५ कोरोनामुक्त, २२५ को मृत्यु

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २९ : पछिल्लो २४ घण्टामा देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र…

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : प्रचण्ड

 बैशाख २८, २०७८

चितवन, वैशाख २८ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । केटिबी एड्भरटाइजिङ…

अक्सिजनको माग बढ्यो, अक्सिजन लिन उद्योग धाउँदै अस्पतालहरु

 बैशाख २८, २०७८

बनेपा, वैशाख २८ : अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै गएपछि अस्पतालहरुलाई अक्सिजन धान्न मुश्किल परेको छ । अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमित बिरामीहरुको लागि अक्सिजनको आवश्यकता बढेपछि काठमाडौँ…

उपप्रधानमन्त्री पोखरेलद्वारा आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख ८ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ । निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाडौं…

जनमोर्चाका थापाकाे सहयोग पृथ्वी सुब्बालाई, पुन: मुख्यमन्त्री बन्ने सम्भावना

 बैशाख २८, २०७८

कास्की, वैशाख २८ : गण्डकी प्रदेशमा पुन पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने संभावना देखिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसक्ने बताउनु भएको छ…

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख २८ : काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक…

पूर्व रानी कोमलको स्वास्थ्य सुधार, अक्सिजनको मात्रा घटाइयो, ज्ञानेन्द्र काेराेनामुक्त

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना…

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नुपर्दाको पीडा

 बैशाख २८, २०७८

धनगढी, वैशाख २८ : कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि…