समाचार

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

 बैशाख २९, २०७८

कर्णाली, वैशाख २९ : कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो…

वाग्मतीमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

 बैशाख २९, २०७८

मकवानपुर, वैशाख २९ : वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता…

चितवनका विभिन्न अस्पतालमा आठ कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख २९, २०७८

चितवन, वैशाख २९ : जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।…

कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहने नर्सहरूको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

 बैशाख २९, २०७८

काठमाडौँ, वैशाख २९ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ…

पालिकाभर निःसङ्क्रमण गर्नुपर्ने

 बैशाख २९, २०७८

काठमाडौँ, वैशाख २९ : अबदेखि कोरोना (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सबै स्थानीय तहले आ–आफ्नो पालिकालाई निःसङ्क्रमण गर्नुपर्ने भएको छ । कोरोनाको सङ्क्रमण समुदायमा फैलनबाट रोक्नका लागि सबै पालिकाले आ–आफ्नो पालिकाभित्र…

एमाले नेता चौलागाँइको निधन

 बैशाख २९, २०७८

काठमाडौं, बैशाख २९ : संविधानसभा सदस्य तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाँइको गाए राती निधन भएको छ ।कोरोना संक्रमण भई मनमोहन मेमोरियल अस्पतालमा उपाचारत चौलागाईको मंगलबार राती करिब १० बजे…

सरकार गठनमा जसपाको पूर्ण समर्थनका लागि पहल गर्ने कांग्रेको निर्णय

 बैशाख २९, २०७८

काठमाडौं, वैशाख २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि नेपालको संविधानानुसार नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । पार्टीका…

काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा…

नेपालमा अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

 बैशाख २८, २०७८

काठमाडौँ, वैशाख  २८ : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री…

उपत्यकामा तीन हजार ९२७ सङ्क्रमित थपिए

 बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन हजार ९२७ जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा देशभरि नौ हजार ३१७ जना सङ्क्रमित थपिएकोमा उपत्यकामा मात्रै तीन हजार ९२७ जना…