समाचार

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

 जेठ ०३, २०७८

मनाङ, जेठ ३ : नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको…

मियाे बन्दै पर्साका तीन अक्सिजन उद्योग, दैनिक २२ सय सिलिन्डर भर्दै

 जेठ ०३, २०७८

वीरगञ्ज, जेठ ३ : वीरगञ्ज लगायत मुलुकभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएपछि पर्सामा रहेका तीन वटा अक्सिजन उद्योगले दैनिक २२ सय सिलिन्डर भर्दै आएका छन् । पर्सामा रहेका हिमाल, मधु र नेसनल…

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै

 जेठ ०३, २०७८

काभ्रेपलाञ्चोक, जेठ ३ : कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय…

माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गरिनुपर्ने बताउनुभएको छ ।…

तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थाले, २५ सय थान आज काठमाडौं आइपुग्ने

 जेठ ०३, २०७८

सिन्धुपाल्चोक, जेठ ३ : कोरोना  संक्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएकाे छ  । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएको…

एमाले कार्यदल आन्तरिक छलफल र गृहकार्यमा, समयसीमा लम्बिन सक्ने

 जेठ ०३, २०७८

काठमाडौं, जेष्ठ ३ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद समाधानार्थ गठित कार्यदलले आन्तरिक गृहकार्यमा छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक रुपले आन्तरिक परामर्श थालेको…

गण्डकी अक्सिजनमा आत्मनिर्भर, अभावले ज्यान गएकाे छैन

 जेठ ०३, २०७८

पोखरा, जेठ ३ : अक्सिजन नपाउदाँ बिरामीको मृत्यु भएका खबर आइरहेका छन् । तर गण्डकी प्रदेशमा अक्सिजन सिलिण्डर र ग्याँसका कारण ज्यान गुमाउनुपरेको छैन् । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका…

विस्तारै ओरालाे लाग्दै संक्रमण, १८ दिनमा कति संक्रमित कति निको भए

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : नयाँ भेरियन्टको कोरोनाभाइस (कोभिड–१९) सङ्क्रमण नेपालमा तीव्र रुपमा फैलिएको छ । नयाँ भेरियन्टको सङ्क्रमणले देशभरको सङ्क्रमणको ग्राफ गत वैशाख १६ गते यता निरन्तर उकालो लाग्ने क्रम दैनिकजसो…

भोलिबाट ‘ताउ–ते’ चक्रपातको असर देखा पर्ने, हिमाल आरोहण रोक्न आग्रह

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : खराव मौसमका कारण भन्दै जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’ले नेपालमा…

भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२–डीजी’ औषधि

 जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : भारतले कोभिड-१९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले सोमबार सार्वजनिक गरेको हो । समाचार संस्था…