समाचार
बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह
काठमाडौं जेठ २ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितका बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउन नभन्न अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा…
झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री
काठमाडौं, जेठ २ : कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई…
बुटवलमा अक्सिजन प्लान्ट स्थापना गर्न पालिकाहरुको पहल
बुटवल, जेठ २ : अक्सिजनको अभावकै कारण कोरोना संक्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ । बुटवल उपमहानगरपालिकामा आईतवार जिल्लाका पालिकाका प्रमुख तथा…
जसपाका अध्यक्षद्वयको गोप्य वार्ता, वार्ता निर्णायक रहेको नेताहरुको बुझाई
काठमाडौं, जेठ २ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच गोप्य बार्ता भइरहेको छ । वार्ता ‘कहाँ भइरहेको छ’ भन्नेबारे पार्टीका अन्य नेताहरुलाई समेत जानकारी गराइएको छैन…
नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस
काठमाडौँ, जेठ २ : नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले…
अक्सिजन र सिलिन्डर व्यवस्थापनमा मुलुककै ध्यान केन्द्रित
काठमाडौँ, जेठ २ : विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको वृद्धिसँगै अधिकांश क्षेत्रमा अक्सिजन र सिलिन्डर अभाव भएपछि त्यसको उचित व्यवस्थापनमा मुलुक कै ध्यान केन्द्रित भएको छ । सरकारीस्तरबाट नयाँ सिलिन्डर…
गुल्मीमा कोरोना संक्रमणबाट एकैदिन नौ जनाको मृत्यु
तम्घास, जेठ २ : गुल्मी गुल्मीमा कोरोना सङ्क्रमणका कारण (आइतबार) एकै दिन नौ जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका २ की ७५ वर्षकी महिलाको तम्घास अस्पताल, रेसुंगा एककी ६६…
६ लाखभन्दा बढीले डाउनलोड गरे नागरिक एप
काठमाडौँ, जेठ २ : ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको…
७५० पत्रकार कोरोना भाइरसबाट संक्रमित
काठमाडौँ, जेठ २ : हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता…
चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो
काठमाडौं, जेठ २ : नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






