समाचार

चितवनका अस्पतालमा कोरोनाका कारण ११ जनाको मृत्यु

 जेठ ०३, २०७८

चितवन, वैशाख ३ : जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो…

काठमाडौं महानगरमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र…

छुट्टै फिडर जडानपछि अक्सिजन उत्पादन बढ्यो

 जेठ ०३, २०७८

नेपालगञ्ज, जेठ ३ : पटकपटक विद्युत् आउने जाने समस्याले प्रभावित भएको बाँकेको एक अक्सिजन उद्योगमा छुट्टै नयाँ फिडर जडान गरिएको छ । उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन…

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

 जेठ ०३, २०७८

सुरुङ्गा (झापा), जेठ ३ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले…

सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह गुणस्तरीय बनाउनुपर्नेमा जोड

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गर्नु भएको छ । ‘विश्व दूरसञ्चार…

राष्ट्रियसभा निर्वाचन : ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य…

धमाधम अक्सिजन प्लान्ट स्थापना गर्दै उपत्यकाका स्थानीय तह

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : काठमाडौँ उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।…

काठमाडौँ–तराई द्रुतमार्ग :सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल…

सङ्क्रमण बढ्दै गएपछि धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ २ : मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको…

सात हजार ३६८ संक्रमित थपिए, ६ हजार ६४८ कोरोनामुक्त, १४५ को मृत्यु

 जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : पछिल्लो २४ घण्टामा नेपालमा थप सात हजार ३६८ कोरोना संक्रमितका बिरामी थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ…