समाचार
उपत्यकामा एकैदिन तीन हजार ९८ संक्रमित थपिए, ७९ को मृत्यु
काठमाडौं, जेठ ३ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसबाट एकैदिन ७९ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरसका ७९ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश
काठमाडौँ, जेठ ३ : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी…
‘कोरोनाभाइरस संक्रमण घट्न सकेन, केही हप्ता अझै चुनौतिपूर्ण’
काठमाडौँ, जेठ ३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनाैतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण…
सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक
काठमाडौँ, जेठ ३ : वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक…
जसपा प्रदेशसभा सदस्यमाथिको कारवाही रोक्न अल्पकालीन अन्तरीम आदेश
काठमाडौं, जेठ ३ : सर्बोच्च अदालतले जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई बर्खास्त गर्ने निर्णय हाललाई रोक्न अल्पकालीन अन्तरीम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…
नौ हजार १९८ संक्रमित, पाँच हजार ७६७ कोरोनामुक्त, २१४ को मृत्यु
काठमाडौं, जेठ ३ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको जनाएको…
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण
धनगढी, जेठ ३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको…
कोरोनाबाट वडाध्यक्षको निधन
तुलसीपुर, जेठ ३ : कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज…
बाजुरामा पालिकाले अक्सिजन सहितको आइसोलेसन बेड निर्माण गर्दै
बाजुरा, जेठ ३ : पछिल्लो समयमा बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या निर्कै बढ्दै गएको छ । कोरोना बढ्दै गएपछि जिल्लाका विभिन्न पालिका अक्सिजन सहितको आइसोलेसन बेड निर्माण गर्दै आएका छन् ।…
हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव
सोलुखुम्बु, जेठ ३ : अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२






