समाचार

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञा थपियो

 असार ०१, २०७८

काठमाडौँ, असार १ : कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा…

कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र आजदेखि सुरु

 असार ०१, २०७८

काठमाडौँ, असार १ : विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको…

जयतु संस्कृतम्को हीरक जयन्ती मनाइँदै

 असार ०१, २०७८

काठमाडौं, असार १ : नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा…

सुदूरपश्चिमका सात जना एमाले प्रदेशसभा सदस्य निलम्बित

 जेठ ३१, २०७८

धनगढी, जेठ ३१ : नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलले सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली पक्षीय सात जना प्रदेश सभा सदस्यलाई सात देखि १५ दिनसम्म निलम्बन गरेकोे छ…

साहसी आमाद्वारा चितुवासँग लडेर छोरीको उद्धार

 जेठ ३१, २०७८

तनहुँ, जेठ ३१ : सन्तानका लागि ‘‘अरुको लाखभन्दा आमाको काख प्यारो हुन्छ’’ भन्ने नेपालीमा एउटा भनाइ जस्तै तनहुँकी एक बालिका आमाको काखमा भएकाले मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल हुनुभएको छ…

गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद खारेज गर्ने निर्णय सदर

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्न दिएको यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र डा कुमार रेग्मीका संयुक्त इजलासले…

दुई हजार ४९ थपिए, पाँच हजार १४७ कोरोनामुक्त, ५३ मृत्यु

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : नेपालमा कोरोनाभाइरसका दुई हजार ४९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नौ हजार ४३८ को आरटीपीसीआर विधिबाट नमूना परीक्षण गरिएकोमा दुई हजार ४९ जनामा…

एकै गाउँमा चार दिनमा आठको मृत्यु, विषाक्त मदिरा सेवनको आशङ्का

 जेठ ३१, २०७८

सर्लाही, जेठ ३१ : सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको…

देउवा, नेपाल र प्रचण्डबीचको भेटघाट सम्पन्न

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाट सम्पन्न भएको छ । भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा…

एमाले एकताले गति लिँदै, जेठ २ पूर्वावस्थाको बैठक बोलाउने तयारी

 जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी गर्नुभएको छ । यसअघि जेठ २३ मा गर्नुभएको ६…