समाचार

जसपा विवादमा कार्यकारिणी सदस्यलाई सनाखत गर्न आयोगले बोलायो

 साउन ०८, २०७८

काठमाडौं,साउन ७ : निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका गर्न बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी…

मेलम्चीका क्षतिग्रस्त पुलको स्थलगत अध्ययन : ५-६ महिनामा पुन:निर्माण हुने

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : मेलम्चीमा आएको बाढीका कारण क्षति गरेका पुलको पूर्ननिर्माणको काम वर्खा सकिना साथ सुरु गरिने भएको छ । सडक विभागकका प्राविधिकहरुले पुलको निरीक्षण गरिसकेको त्यसलाई कसरी मर्मत गर्ने…

लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृहको निर्देशन

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा…

नेकाँ पदाधिकारी बैठक बालुवाटारमा नबस्ने, बुढानिलकण्ठमा भाेलि बस्ने

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार र शनिबार पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक…

एक हजार ८५५ सङ्क्रमण पुष्टि, एक हजार २८८ सङ्क्रमित निको

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार…

टेकुमा कोरोना खोप प्रमाणपत्र लिनेको भीड, सङ्क्रमणकाे जाेखिम

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनेहरुको भीड लागेको छ । अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र…

चीनबाट थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

 साउन ०८, २०७८

काठमाडौं, साउन ७ : चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल…

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

 साउन ०८, २०७८

काठमाडौँ, साउन ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा…

मनाङमा हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरिँदै

 साउन ०८, २०७८

काठमाडौँ, साउन ७ : यसपालीको मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकप्टरबाट औषधि र खाद्यान्न प¥याइने भएको छ । बाढी र पहिरोबाट प्रभावित भएको जिल्ला सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का…

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

 साउन ०७, २०७८

बलेवा, साउन ७ : हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।…