समाचार
कांग्रेस महाधिवेशन : कार्यतालिका हेरफेरको तयारी
काठमाडौं, साउन ८ : नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने…
शिक्षण अस्पतालका कर्मचारीलनाई रोकिएको तलब–भत्ता दिँइदै
राँझा, साउन ८ : नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ । आन्दोलनमा उत्रिएको सातौँ दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित…
खोटाङको खर्मी केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं, साउन ८ : खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर…
निषेधाज्ञा खुलेसँगै बढ्यो कोरोना संक्रमण दर बढ्दो, यस्ता छन् कारण
काठमाडौँ, साउन ८ : निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।…
सामाजिक सुरक्षा कोषमा शैक्षिक क्षेत्रको आबद्धता बढ्दै
काठमाडौँ, साउन ८ : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पछिल्लो पटक निजी विद्यालय र कलेज आबद्ध हुने क्रम बढेको छ । कोषमा सूचीकृत नहुने रोजगारदातालाई कारबाही गर्न थालेसँगै निजी विद्यालय र…
चितवन निकुञ्जमा भाले गैँडा मृत अवस्थामा भेटियो, साउनमै तीनवटाकाे मृत्यु
नवलपुर, साउन ८ : चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।…
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, साउन ८ : भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो…
सरकारबाट बाहिरिएपछि एमालेमा पुनः एकताको पहल
काठमाडौँ, साउन ७ : पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) को शीर्ष तहमा पुनः एकताका लागि पहल शुरु भएको छ । विश्वासकाे मतका विषयमा नेता माधवकुमार नेपालसहित…
खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत
काठमाडौँ, साउन ७ : एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी…
तुइनले जोडिए दुर्गम गाउँहरू दिपु, सानो दिपु, तेगा र तेम्बाथान
सिन्धुपाल्चोक, साउन ७ : अझैसम्म सडक, बिजुली र राज्यको विकास योजना पुग्न नसकेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको दिपु, सानो दिपु, तेगा, तेम्बाथानमा आउजाउ गर्न तुइन संचालनमा ल्याइएको छ । असार १ गते…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






