समाचार

दुई हजार ८३८ मा संक्रमण, एक हजार ४७५ कोरोनामुक्त, ३० को मृत्यु

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा…

खोप ल्याउन निगमकाे नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : चीनसँग खरिद गरिएकाे ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने…

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुल निर्माण

 साउन ०६, २०७८

कर्णाली, साउन ६ : गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती…

बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि…

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : साझा कार्यक्रम बनाइने

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ…

राष्ट्रिय राजमार्गको पहिलो सुरूङमार्ग : १७ करोडमा नै बन्यो ३३७ मिटर सुरूङ

 साउन ०६, २०७८

चरीकोट (दोलखा), साउन ६ : दोलखाको विगु गाउँपालिका–१ स्थित काभ्रेभिर नजिकै कम लागतमा बनेको सुरुङमार्ग राजमार्ग सञ्चालनमा रहेको छ । २०७२ साल वैशाखको भूकम्पपछि बनेको यो सुरुङमार्ग चर्चामा नरहे पनि नेपाल,…

लक्ष्यअनुरूप काठमाडौँ–तराई/मधेस द्रुतमार्गको काम

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : काठमाडौँ–तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत…

पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने

 साउन ०६, २०७८

काठमाडौँ, साउन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा…

एमालेले आन्तरिक एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

 साउन ०६, २०७८

काठमाडौँ, साउन ५ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । पार्टीको नीति…

कोरोना सङ्क्रमण बढ्दै : तीन हजार १०८ संक्रमित, २५ को मृत्यु

 साउन ०६, २०७८

काठमाडौँ, साउन ५ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५…