समाचार
चितवनमा निषेधाज्ञा थपियो, कोरोनाबाट तीन सय बढीको मृत्यु
चितवन, साउन ८ : जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको जोखिम अझै रहनाका साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ ।…
प्रधानमन्त्री देउवालाई एमालेद्वारा बधाई ज्ञापन
काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दल, दलका नेता र आफ्नातर्फबाट नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।…
नक्कली कागजात बनाई ७४ लाख ठगी, तीन पक्राउ
काठमाडौं, साउन ८ : नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय…
दुई हजार ९७७ संक्रमित थपिए, एक हजार ६७८ निको, १८ को मृत्यु
काठमाडौं, साउन ८ : पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७७ संक्रमित थपिएका छन् भने एक हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल १३ हजार ६९८ लाई पिसिआर र…
परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु
काठमाडौं, साउन ८ : केही सरकारी तथा निजी विद्यालयहरुले माध्यमिक तहको परीक्षाफल प्रकाशित नहुँदै कक्षा ११ को नयाँ भर्ना लिन सुरु गरेका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहको भएकाले…
गण्डकी प्रदेशमा मन्त्रिपरिषदले पूर्णता पायो
गण्डकी, साउन ८ : गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा…
चारवटा अस्पतालबाट खोप प्रमाणीकरण सेवा सुरु
काठमाडौं, साउन ८ : विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम आजबाट चारवटा अस्पतालबाट हुने भएको छ । यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको…
काँग्रेस पदाधिकारीकाे बैठक : महाधिवेशन कार्यतालिका हेरफेर गर्नेबारे छलफल
काठमाडौँ, साउन ८ : नेपाली काँग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी…
चीनबाट थप खाेप काठमाडाैं ल्याइयाे, भाेलि पुनः जहाज बेइजिङ जाने
काठमाडौं, साउन ८ : चीनबाट नेपालले खरिद गरेको ४० लाख भेराेसेल खाेपकाे थप खोप आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज शुक्रबार १ः३० बजे काठमाडौं अवतरण भएसँगै…
प्रधानमन्त्रीलाई विभिन्न दलका नेताद्वारा शुभकामना : ‘देउवा परमादेशबाट होइन जनप्रतिनिधिबाट प्रधानमन्त्री बन्नुभएको हो’
काठमाडौं, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका नेताहरुले शुभकामना व्यकत गर्नु भएको छ । आजको बैठकमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताले शुभकामना दिनु भएको थियो । शुभकामना…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






