समाचार

गणतन्त्रको जग राख्ने दूरदर्शी नेता

 साउन ०७, २०७८

काठमाडौँ, साउन ७ : कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७२ वर्ष…

नहरमा डुबेर दुईको मृत्यु

 साउन ०७, २०७८

चितवन, साउन ७ : नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो ।…

गोर्खाहरूले आफ्नो माग पूरा गर्न रिले अनशन थाले

 साउन ०७, २०७८

लण्डन, साउन ७ : पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि…

एमाले केन्द्रीय कमिटी बैठक : एकतामा आउन अध्यक्ष ओलीको आग्रह

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीव र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ । केन्द्रीय…

काभ्रेको चर्चित तीनधारे झरना संरक्षणको प्रक्रिया थालियो

 साउन ०६, २०७८

काभ्रेपलाञ्चोक, साउन  ६ : रोशी गाउँपालिकामा अवस्थित चर्चित तीनधारे झरना संरक्षण योजनाको लागि दुई पक्षीय सम्झौता गरिएको छ । बहुवर्षीय योजनाका लागि गाउँपालिका र संरक्षणकर्ता कम्पनीसँग सम्झौता गरिएको हो ।  सम्झौताअनुसार…

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले…

बाँकेस्थित डुडुवा खोलाको बाँधमा पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

 साउन ०६, २०७८

नेपालगञ्ज, साउन ६ : बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ । मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको…

बुधबार अपरान्हसम्म ८१ हजारले लगाए जोन्सन एण्ड जोन्सन खोप

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजार ३५२ जनाले लगाइसकेका छन् । साउन ४ गतेदेखि शुरु भएको जोन्सन एण्ड…

कोभिडले थला परेपछि सरकारी सहायता खोज्दै होटल व्यवसायी

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : दुई वर्षदेखि ठप्प भएको होटल व्यवसायलाई सञ्चालनमा ल्याउन व्यवसायीहरुले सरकारको सहयाेग खोज्न थालेका छन् । सरकारले नयाँनयाँ योजना ल्याए मात्र व्यवसाय माथि उठ्न सक्ने भन्दै व्यवसायीहरुले तत्काल…

टेकु अस्पतालमा बढे विरामी, समुदायमा सङ्क्रमण बढेकाे आशंका

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड-१९ का विरामी एक्कासि बढ्दै गएका छन् । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम…