समाचार

मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

 साउन १७, २०७८

मेलम्ची, साउन १७ : सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो…

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ ।        तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट…

मस्र्याङदी आफ्नै धारमा बगेपछि मनाङमा जोखिम घट्यो

 साउन १७, २०७८

लमजुङ, साउन १७ : मस्र्याङदी नदी आफ्नै धारमा बग्न थालेपछि हिमाली जिल्ला मनाङमा जोखिम घटेको छ । मस्र्याङदी नदी उर्लिएर वस्ती तथा विद्यालयलाई जोखिममा पारेको नदी आफ्नै धारमा फर्किएपछि जोखिम कम…

जीवित व्यक्तिलाई मृत घोषणा गरेको भन्दै अस्पतालमा तोडफोड

 साउन १७, २०७८

वीरगञ्ज, साउन १७ : वीरगञ्जको लिंक रोडमा रहेको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा आईतबार बिरामीका आफन्तहरुले तोडफोड गरेका छन् । बिरामीका आफन्तहरुले जिउँदै मानिसलाई अस्पतालले मृत घोषणा गरेको जनाउदै वीरगञ्जको लिंक…

खर्कालुको उपचार गर्न चिकित्सक पुगे रानीखर्क

 साउन १७, २०७८

हुम्ला, साउन १७ : बझाङ, बाजुरा र हुम्ला जिल्लाको सिमाना रानी खर्कमा पुगेर खर्कालुहरुको उपचार गर्नुभएको छ । खकालुहरु बिरामी भइरहने जानकारी आएपछि नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा उच्च स्थानमा रहेको खर्कमै…

कर्णालीमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता

 साउन १७, २०७८

सुर्खेत, साउन १७ : कर्णाली नदीमा डुङ्गा दुुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार मध्याह्न १२ बजेतिर कैलालीको मौहन्याल गाउँपालिका र सुुर्खेतको चौकुुने गाउँपालिकामा पर्ने कर्णाली नदीमा डुङ्गा दुुर्घटना…

मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : नेकपा (माओवादी केन्द्र) ले गठबन्धन दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले…

रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकियो

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नुभएको छ ।  मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस…

थप दुई हजार ५६८ मा संक्रमण, दुई हजार २० कोरोनामुक्त, १८ को मृत्यु

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो…

डुङ्गा दुर्घटना अपडेट : एकको मृत्यु, बेपत्ता तीनको अवस्था अझै अज्ञात

 साउन १७, २०७८

धनगढी, साउन १७ : कर्णाली नदीमा आज भएको डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो…