समाचार

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी

 साउन १७, २०७८

सिन्धुपाल्चोक, साउन १७ : मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा गाए रातीबाट एकै गाउँका ३० जना बिरामी भएका छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै…

वर्षेनी बढ्दो प्राकृतिक विपत्तिः विपद् बाट कुन वर्ष, कति क्षति ?

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३…

मेलम्ची बाढी अपडेट : तीन दिनदेखि पानी परेको छैन, जमिन भासिएर नदी थुनिँदा बाढी

 साउन १७, २०७८

सिन्धुपाल्चोक, साउन १७ : हेलम्बुको भे्रमाथाङ लेकाली जमीन भासिएर आएको माटोढुंगा मेलम्ची खोलाको नाकोतेमा थुनिएर आएको भीषण बाढीले हेलम्बुको १७ घर सहित चनौटे बजारस्थित रातोपुल बगाएको छ । हेलम्बु गाउँपालिकाका…

कोरोनाले सिथिल पर्यटन क्षेत्र सुधार्न नीतिगत सुधार जरुरी : व्यबसायी, कार्यविधि ल्याउँदै छौं : मन्त्रालय

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : कोरोनाभाइरस (कोभिड–१९) को महामारीले दुई वर्षदेखि ठप्प भएको पर्यटन क्षेत्रको सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि ल्याउने भएको छ । नेपालको अर्थतन्त्रको आधाहिस्सा ओगटेको…

मेलम्ची बाढी अपडेट : बाढीले पुल र सत्र घरटहरा बगायो

 साउन १७, २०७८

सिन्धुपाल्चोक, साउन १७ : शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका…

कलङ्की–महाराजगञ्ज चाबहिल सडक विस्तारमा ढिलाइ

 साउन १७, २०७८

काठमाडौँ, साउन १७ : नेपाल पक्षको तयारी समयमा हुन नसक्दा चीनले अनुदान सहयोगमा विस्तार गर्न लागेको राजधानीको कलङ्कीदेखि महाराजगन्ज हुँदै चाबहिलसम्मको सडक विस्तारमा ढिलाइ भएको छ । स्वयम्भूका सम्पदाको व्यवस्थापन र महाराजगन्जको…

एमाले स्थायी कमिटी बैठक शुरु, तीन महत्वपूर्ण एजेण्डामा छलफल हुने

 साउन १७, २०७८

काठमाडौं, साउन १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक ३ः३० बजे शुरु भएको हो । पार्टी कार्यालय सचिव…

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

 साउन १७, २०७८

उदयपुर, साउन १७ : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल,…

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

 साउन १७, २०७८

सिन्धुपाल्चोक, साउन १७ : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १…

मध्यरातमा लुटिइन्छ कालीगण्डकीको अस्मिता

 साउन १७, २०७८

गलकोट, साउन १७ : बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा–बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो,…