समाचार

एसईई र कक्षा ११ को परीक्षाफल साउनभित्रै सार्वजनिक

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक…

कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी बनाउन निर्देशन

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको…

‘कानुनसम्मत नभएकाले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन’

 साउन २३, २०७८

काठमाडौँ, साउन २३ : भूमिसम्बन्धी समस्या समाधान आयोगको गठन प्रक्रिया भूमिहीनबीच विभेदकारी र कानुनसम्मत नभएको तथ्य फेला परेको छ । सोही तथ्यका आधारमा सरकारले आयोग खारेज गरेको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी…

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने

 साउन २३, २०७८

काठमाडौं, साउन २२ : कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस…

मेलम्ची बाढीकाे भौगर्भिक अध्ययन गर्न विज्ञ टोलीे भेमाथाङ पुग्याे

 साउन २३, २०७८

काठमाडौं, साउन २२ : बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोलीे भेमाथाङ पुगेको छ । आज विहान ११ बजे उक्त टोली हेलिकोप्टर मार्फत अध्ययनको लागि त्यसतर्फ गएको राष्ट्रिय…

तीन हजार ७२९ संक्रमित, १८ सय ८५ कोरोनामुक्त, ३५ को मृत्यु

 साउन २३, २०७८

काठमाडौं, साउन २२ : एकैदिन आज तीन हजार ७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ । आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा साउन २५ बाट लगाइने

 साउन २३, २०७८

काठमाडौं, साउन २२ : कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा.…

महाकालीमा तुइन घटना : आठौँ दिन हेलिकोप्टरबाट मालगाउँ पुग्यो छानबिन टोली

 साउन २३, २०७८

दार्चुला, साउन २२ : जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न आएको छानविन समिति शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत व्याँसको माल गएको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानबिन…

सामुदायिक विद्यालयका गौरव : एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय…

सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले…