समाचार
‘असल कम्युनिष्टबीच एकता आवश्यक’
भक्तपुर, भदौ ६ : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिनुभएको छ । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले…
रोल्पामा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
रोल्पा, भदौ ५ : रोल्पाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी…
थप दुई लाख मात्रा अष्ट्राजेनिका खोप नेपालमा भित्रियाे
काठमाडौं, भदौ ५ : जापानबाट दुई लाख मात्रा अष्ट्राजेनिका खोप काठमाडाैं ल्याइएकाे छ । विहान ९:३० बजे कतार एयरबाट भित्रिएको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई जापानले १६ लाख खोप दिने…
दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
मनाङ, भदौ ५ : गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको…
पोखराका अल्ट्रालाइट सञ्चालनमा
पोखरा, भदौ ५ : कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका…
उपचारका लागि विदेश जान नपर्ने, नेपालमै सबै सुविधा पाउँदै
चितवन, भदौ ५ : नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले…
अध्ययनको निष्कर्ष : साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा
काठमाडौँ, भदौ ५ : साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको…
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
काठमाडौँ, भदौ ५ : गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो । सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र…
उपचारका लागि विदेश जान नपर्ने
चितवन, भदौ ५ : नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले…
बजारमा सिटामोल अभाव
काठमाडौँ, भदौ ५ : कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






