समाचार

‘सभामुखलाई धम्कीपूर्ण अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’

 भदौ ०७, २०७८

काठमाडौं, भदौ ७ : प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटमाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उहाँको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा…

जापानबाट पाँच लाख मात्रा एस्ट्राजेनिकाको खोप आइपुग्यो

 भदौ ०७, २०७८

काठमाडौं, भदौ ७ : जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल…

भिडभाड नगरी चाडपर्व मनाउन गृहको आग्रह

 भदौ ०६, २०७८

काठमाडौं, भदौ ६ : गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र…

महाकाली तुइन घटना : बेपत्ता जयसिंहको बैतडीमा पनि खोजी

 भदौ ०६, २०७८

बैतडी, भदौ ६ : महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको खोजी बैतडीमा पनि भइरहेको छ । गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा…

माओवादी केन्द्रको स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता

 भदौ ०६, २०७८

काठमाडौं, भदौ ६ : नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार…

एक हजार ९२० संक्रमित, दुई हजार २४८ कोरोनामुक्त, २४ को मृत्यु

 भदौ ०६, २०७८

काठमाडौँ, भदौ ६ : पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन…

माओवादी केन्द्र स्थायी कमिटीको बैठक : विभाग प्रमुखहरु ताेकिए, अधिवेशन र निर्वाचन निर्देशिका तयार

 भदौ ०६, २०७८

काठमाडौं, भदौ ६ : नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोकेको छ । विशेषगरी प्रदेश तह लगायत विभिन्न पदाधिकारीहरु, जिल्ला ईन्चार्जहरू र यससँग सम्बन्धित केन्द्रीय…

अफगानिस्तानमा रहेका ८६० नेपाली सम्पर्कमा, ५०४ काे उद्भार

 भदौ ०६, २०७८

काठमाडौँ, भदौ ६ : विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८६० नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ । परराष्ट्र…

खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि

 भदौ ०६, २०७८

काठमाडौँ, भदाै ६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो…

उपत्यकामा मात्र ५६६ कोरोना सङ्क्रमित थपिए

 भदौ ०६, २०७८

काठमाडौँ, भदौ ६ : काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा…