समाचार

शिक्षक–प्रहरी झडप, १२ घाइते

 भदौ ०५, २०७८

महेन्द्रनगर, भदौ ४ : लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि…

नेपाल पक्षकाे पार्टीको नाम नेकपा ‘एकीकृत समाजवादी’ राख्न निवेदन

 भदौ ०५, २०७८

काठमाडौं, भदौ ४ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गर्नुभएको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे निवेदन दर्ता भएको…

ठाकुरको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी बनाएको छ । यसअघि आयोगमा निवेदन…

महालेखा प्रतिवेदन : चार खर्ब १८ अर्बको बेरुजु

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु छ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ । महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु…

तीन हजार ४२ संक्रमित, दुई हजार २४४ कोरोनामुक्त, २६ को मृत्यु

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : बितेका २४ घण्टामा तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या सात लाख ४४ हजार ३०७ पुगेको छ…

प्रदेश प्रमुख शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७…

प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले…

परीक्षा दिने विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालेको छ । आजबाट चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८…

अक्सिजन सिलिण्डर अझै फिर्ता भएनन्, कुन प्रदेशमा कति मौज्दात

 भदौ ०५, २०७८

काठमाडौं, भदौ ४ : प्रयोग भएका अक्सिजन सिलिण्डर पुनः रिफिलका लागि उद्योगसम्म फिर्ता नहुँदा अक्सिजन व्यवस्थापनमा चुनौती थपिएको छ । कोरोना सङ्क्रमण दर बड्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशलाई…

८८ वर्षदेखि खस्न थालेको पहिरो अझै रोकिए,स्थानीयलाई पीडा

 भदौ ०५, २०७८

दार्चुला, भदौ ४ : दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार रातीको वर्षाका कारण खसेको पहिरोले सडक अवरुद्ध भएपछि यातायातका साधनहरु बीच सडकमै रोकिएका छन्…