समाचार

एक हजार ८०१ संक्रमित, एक हजार ९२४ कोरोनामुक्त, २४ को मृत्यु

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : बितेका २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको संख्या आठ लाख २९ हजार ४४३ पुगेको छ…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत

 भदौ ०८, २०७८

बुटवल, भदौ ७ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित…

अफगास्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको…

मास्क लगाएर मनाइयो गाईजात्रा

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् । नयाँ…

एमाले एकताको ओली अस्त्र : ‘१० बुँदे सहमति’

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : “केन्द्रबाट सकारात्मक सन्देश आएको छ । सबै वडा र गाउँका टोलबाट यस्तै निर्णय र अभियान अघि बढाऔँ ।” नेकपा (एमाले)भित्रको विवाद मिलाउन अध्यक्ष केपीशर्मा ओली र…

एक साता मनसुन सक्रिय रहने : यी स्थानमा भारी वर्षाको सम्भावना

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ७ : मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ७ : सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप…

सुरु भयो भक्तपुरमा ‘साँपारु’

 भदौ ०८, २०७८

भादगाउँ, भदौ ७ : दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व…

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर

 भदौ ०८, २०७८

ललितपुर, भदौ ७ : विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण…

नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले राख्यो नेवा: प्रेस काउन्सिलको माग

 भदौ ०७, २०७८

काठमाडौं, भदौ ६ : नेवा: पत्रकार राष्ट्रिय दबु येँ जिल्लाले बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सफल कार्यकालको शुभकामना दिएको छ । आज राजधानीमा एक कार्यक्रमबिच पहिलो महिला मुख्यमन्त्री शाक्यलाई…