समाचार

अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आगमन

 भदौ ०५, २०७८

काठमाडौँ, भदौ ४ : अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१…

दल दर्ताका लागि अनुसूची भर्न नेपाल र ठाकुर पक्षलाई आयोगको आग्रह

 भदौ ०४, २०७८

काठमाडौं, भदौ ४ : निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ । बुधबार नेपाल समूहले नेकपा…

एनसेलको ठगी : एक अर्ब ११ करोड २९ लाख रुपैयाँ फिर्ता गर्न निर्देशन

 भदौ ०४, २०७८

काठमाडौँ, भदौ ४ : नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको…

बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी, स्थानीय आन्दोलित

 भदौ ०४, २०७८

सिन्धुपाल्चोक, भदौ ४ : सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र…

झापामा सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

 भदौ ०४, २०७८

झापा, भदौ ४ : कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट…

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

 भदौ ०४, २०७८

रोल्पा,भदौ ४ : वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल,…

पूर्व गोर्खा सैनिकका मागबारे वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

 भदौ ०४, २०७८

लण्डन, भदौ ४ : समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७…

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

 भदौ ०४, २०७८

काठमाडौँ, भदौ ४ : नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित…

अनुदानको चिनीमा व्यवधान

 भदौ ०४, २०७८

काठमाडौँ, भदौ ४ : चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी महँगो भएको छ । सरकारको स्वीकृतिमा साल्ट्र ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७७/७८ मा भन्सार छुुटमा ल्याएको चिनीको मौज्दात सकिन थालेसँगै बजारमा चिनी…

मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : प्रचण्ड

 भदौ ०३, २०७८

काठमाडौँ, भदौ ३ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक…