समाचार
सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण : प्रधानमन्त्री
काठमाडौँ, भदौ २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको…
बाढीले बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध
काभ्रे, भदौ २१ : पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ । जिल्ला प्रहरी…
सुदूर पहाडमा गौरा पर्व सम्पन्न
डोटी, भदौ २० : सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा आज डोटीसहितका अन्य जिल्लाहरुमा विधिवत्रूपमा विसर्जन गरिएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्व आज विधिवतरुपमा बिस्तारै…
नेपाली काँग्रेसको वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न
काठमाडौँ, भदौ २० : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती…
नेकपा (एकीकृत समाजवादी) बन्यो सुदूरपश्चिम प्रदेशसभाको प्रमुख दल
धनगढी, भदौ २० : सुदूरपश्चिम प्रदेशसभामा नवगठित नेकपा (एकीकृत समाजवादी)पार्टी सबैभन्दा ठूलो दल बनेको छ । चौध प्रदेशसभा सदस्यसहित यो पार्टी सबैभन्दा ठूलो दल बनेको हो । नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा…
एक हजार ८९ संक्रमित, एक हजार ५३४ कोरोनामुक्त, २० को निधन
काठमाडौँ, भदौ २० : कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा…
काठमाडौंका विद्यालय सञ्चालनबारे स्थानीय तहका प्रतिनिधिसँग भोलि छलफल हुँदै
काठमाडौं, भदौ २० : उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । काठमाडौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय…
कुर्था-बिजुलपुरा रेलमार्ग निर्माण : ९० प्रतिशत काम सम्पन्न
काठमाडौँ, भदौ २० : धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम…
काँग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा दायर रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं, भदौ २० : नेपाली काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले १४ औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्नुभएको रिट आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश…
प्रदेश २ मा एकीकृत समाजवादीको पक्षमा थप दुई सांसदकाे सनाखत
ढल्केवर, भदौ २० : प्रदेश २ मा नेकपा एकीकृत समाजवादीको पक्षमा थप दुई जना प्रदेश सभासदस्यले सनाखत गर्नुभएको छ । आइतबार प्रदेश सभासदस्य सीता गुरुङ्ग र सन्दुरप्रसाद विश्वकर्माले प्रदेश निर्वाचन कार्यालय…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






