समाचार

एक हजार २६८ संक्रमित, दुई हजार १९५ कोरोनामुक्त, ९ को मृत्यु

 भदौ २०, २०७८

काठमाडौँ, भदौ १९ : कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण…

सुन खरिद गरेर ल्याइएको हो : व्यवसायी, जुत्तामा लुकाएर किन ल्याइयो : प्रहरी

 भदौ २०, २०७८

नेपालगञ्ज, भदौ १९ : नेपालगञ्ज विमानस्थलबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको चार किलो काँचो सुनको घट्ना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घट्ना बारे थप अनुसन्धान भैरहेको जनाएपनि सो सुन काठमाण्डौ…

काठमाडौं उपत्यकामा अझै सात हजार ६६३ सक्रिय सङ्क्रमित

 भदौ १९, २०७८

काठमाडौं, भदौ १९ : काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमित अझै सात हजार ६६३ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो विवरण अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी चार…

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैँमा हुने

 भदौ १९, २०७८

काठमाडौँ, भदौ १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाैँमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका…

कालीगण्डकी करिडोरमा ठूलो पहिरो, सडक अवरुद्ध

 भदौ १९, २०७८

तम्घास, भदौ १९ : कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्र्तगतको हर्मिचौर अर्बेनी सडक खण्डको गर्गरे भीरमा माथिबाट ठूलो पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । सडक…

देशभरि ७२६ सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा

 भदौ १९, २०७८

काठमाडौं, भदौ १९ : नेपालमा हाल ७२६ जना कोभिड १९ का सङ्क्रमित आईसीयूमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३१ हजार ८२६ जना सक्रिय सङ्क्रमित रहेकोमा ७२६ जना…

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा

 भदौ १९, २०७८

मेलम्ची, भदौ १९ : गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गर्नुभएको छ । गत असार १ र १६ गतेको वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले…

कैलालीको राजीपुरमा विङ्गर र अटो ठोक्किदा तीन जनाको मृत्यु

 भदौ १९, २०७८

गोदावरी, भदौ १९ : गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

रेडक्रस स्थापना दिवस : ‘जहाँ दुःख त्यहाँ रेडक्रस’

 भदौ १९, २०७८

काठमाडौँ, भदौ १९ : नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ । परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय…

आइतबारदेखि कञ्चनपुर र राजविराजका विद्यालय सञ्चालन हुने

 भदौ १९, २०७८

कञ्चनपुर, १९ भदौ : कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक…