समाचार
काँग्रेस संसदीय दलको बैठक : विचाराधीन अध्यादेश, दार्चुला घटनाबारे भारतलाई पठाइएको कुटनीतिक नोटलगायत विषयमा छलफल
काठमाडौँ, भदौ २२ : सत्तारुढ दल नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकमा बुधबार बस्न लागेको संसद अधिवेशनको तयारीका सन्दर्भमा विचाराधीन रहेका अध्यादेशहरु सदनमा अगाडि बढाउने…
एक हजार ६७७ संक्रमित, दुई हजार ७२ कोरोनामुक्त, २१ को मृत्यु
काठमाडौँ, भदौ २२ : पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४…
मादीमा ६ जनाको हत्या : सुनका गहना, करीब चार लाख नगद र माेबाइल सेट फेला
खाँदबारी, भदौ २२ : सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको एकै परिवारका ६ जना हत्या प्रकरणमा अनुसन्धानका क्रममा मंङ्गलबार घटना अनुसन्धान गर्ने क्रममा घटनास्थलबाट नाै गेडी मुन्द्री लगायतका…
अन्तर्राष्ट्रिय साक्षरता दिवस : ‘अनिवार्य शिक्षा कि अनिवार्य सीप ?’
काठमाडौँ, भदौ २२ : “आरनमा कति डिग्री सेन्टिग्रेडमा फलाम तातेपछि त्यसलाई बङ्ग्याएर हँसिया बनाउन सकिन्छ ? के हाम्रो शिक्षा प्रणालीले यस्तो परम्परागत ज्ञानलाई कहिल्यै सिकाइसँग जोडेको छ ?” शिक्षालाई सीपसँग जोड्ने…
लोमन्थाङमा मौसम खुल्यो तर पुगेनन् पर्यटक
बेनी, भदौ २२ : हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र अहिले दृश्यावलोकनका लागि उत्कृष्ट छ तर विदेशी पर्यटकहरु भने पुगेका छैनन् । कहिले काँही फाट्टफुट्ट आन्तरिक पर्यटक देखिए पनि अन्य समय भने आन्तरिक…
कोरोनाको मारमा परेका ‘होमस्टे’ प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग
काठमाडौं, भदौ २२ : कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवर्द्धन गर्न तालिम र भौतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य…
गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड
काठमाडौं, भदौ २२ : ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा दान, तर्पण,…
अछामका २७ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा
अछाम, भदौ २२ : पार्टी परिवर्तन गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अन्तिम दिनसम्म अछाममा २७ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोेजेका छन् । सनाखत गर्न तोकिएको अन्तिम दिन मंगलबारसम्म…
मादीमा छ जनाको हत्या : रड प्रहारबाट हत्या भएको आशङ्का, शव धरान पठाइयो
खाँदबारी, भदौ २२ : सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङमा हत्या भएको छ जनाको शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । सोमबार राती स्थानीय बौदमान…
१६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति
काठमाडौँ, भदौ २२ : शरद् ऋतुका याममा मनास्लु हिमाल(८,१६३ मी.) आरोहणकालागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






