समाचार
संखुवासभा छ जनाको हत्या : घटनामा धारिलो हतियार प्रयोग, विज्ञ अनुसन्धान टोली पुग्यो
संखुवासभा, भदौ २१ : संखुवासभामा एकै परिवारका छ जनाको हत्या प्रकरण घरदेखि सय मिटर परसम्म शव रहेको र धारीलो हतियार, छुरा प्रयोग गरि हत्या गरिएकोले घटना शंकास्पद रहेको स्थानीय र प्रहरीले…
कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड
पाल्पा, भदौ २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताउनुभएको छ । उहाँले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी…
गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन
काठमाडौँ, भदौ २१ : गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र…
निजामती सेवा दिवस : कर्मचारी सेवाभन्दा प्रक्रियामुखी भएकाे गुनासाे
काठमाडौँ, भदौ २१ : निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा. विमल कोइरालाको…
तयार भयो बञ्चरे डाँडा : फोहर व्यवस्थापनबारे अन्योल
काठमाडौँ, भदौ २१ : दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी…
सङ्खुवासभा हत्या प्रकरण : अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइँदै
किमाथाङ्का, भदौ २१ : एकै परिवारका छ सदस्यको भएको सामूहिक हत्याको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली सङ्खुवासभा आउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि सङ्घीय प्रहरी…
मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की
काठमाडौँ, भदौ २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको वर्तमान गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने भएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कानून,…
काठमाडौँमा वर्षा : वर्षको सर्वाधिक, पाँच दशकयता तेस्रो ठूलो
काठमाडौँ, भदौ २१ : गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परयो जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो…
एक हजार ८९७ संक्रमित, एक हजार ७४३ कोरोनामुक्त, २० काे मृत्यु
काठमाडौं, भदौ २१ : कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार ८९७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ९७९ जनामा…
काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने
काठमाडौं, भदौ २१ : काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






