समाचार

नेकपा (एकीकृत समाजवादी) का नेताहरूको जिम्मेवारी बाँडफाँट

 भदौ २१, २०७८

काठमाडौं, भदौ २० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु जिम्मेवारी बाँडफाँट गरेको…

खर्चिलो र भड्किलो बन्दै चुनाव, निर्वाचन व्यवस्थापनमा सुधार जरूरी

 भदौ २१, २०७८

काठमाडौँ, भदौ २० : “खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार…

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र

 भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक…

सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली

 भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ । जीपीएसमार्फत…

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान

 भदौ २०, २०७८

राजविराज (जनकपुर), भदौ २० : प्रदेश २ मा सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’प्रति छात्राहरूको आकर्षण बढ्दै गएको छ । सो अभियान अहिले चौथो वर्षमा चलिरहेको छ । यो अभियानअन्तर्गत हालसम्म तीन…

कर्मचारीले निष्पक्ष सेवा प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री

 भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई नियम, कानुनको परिधि र पेसागत मर्यादामा रहेर निष्पक्ष सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा…

काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

 भदौ २०, २०७८

काठमाडौँ, भदौ २० : काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप…

बगिरहेको छ हेलम्बुको पहाड, बस्तीतर्फ धार सोझ्याउँदै काेशी र कमला

 भदौ २०, २०७८

हेलम्बु, भदौ १९ : चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको…

राष्ट्रपतिद्वारा भदौ २३ गते संसदको दुबै सदनको अधिवेशन आह्वान

 भदौ २०, २०७८

काठमाडौँ, भदौ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको…

उपत्यकामा अस्पताल आउने संक्रमित संख्या घट्दै

 भदौ २०, २०७८

काठमाडौं, भदौ १९ : उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितहरुको संख्यामा कमी आएको छ । पछिल्लो हप्तामा उपचारका लागि अस्पताल आउने कोभिड १९ का विरामीको संख्यामा कमी देखिएको…