समाचार
स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन देउवाको आग्रह
काठमाडौं, असोज ९ : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारीमा स्वास्थ्य मापदण्डको पालना गरी नगरपालिका र गाउँपालिका अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ । देउवाले शनिबार सामाजिक सञ्जालमार्फत…
मनास्लुकाे चुचुरोसम्मै डाेरी टाँगियाे, पाँचसय आरोही शिखरमा पुग्ने तयारीमा
काठमाडौं, असोज ८ : यस महिना मनास्लु हिमाल आरोहणका लागि बाटो तयारी भएको छ । शुक्रबार विहान पाँच जना शेर्पा गाइडको टोलीले चुचुरोसम्म डोरी टाँगेर बाटो तयारी सम्पन्न गरेको छ…
बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ
काठमाडौं, असोज ८ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण…
एमालेको विधान महाधिवेशनका तीन प्रतिवेदनमाथि १० समूहमा छलफल हुने
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को असोज १५, १६ र १७ गते काठमाडौंमा हुन गइरहेको विधान राष्ट्रिय महाधिवेशनका लागि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएको तीन…
नारायणहिटी संग्रहालयको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ
काठमाडौ, असोज ८ : प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आज शुक्रबार दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर…
एक हजार १०३ संक्रमित, एक हजार ५५० कोरोनामुक्त, ९ को मृत्यु
काठमाडौं, असोज ८ : पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १०३ जनामा सङ्क्रमणको पुष्टि भएको…
काँग्रेस चौधौं केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुरुप नै हुने
काठमाडौं, असोज ८ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन पूर्व निर्धारित कार्यतालिका बमोजिम नै हुने काँग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको…
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन
काठमाडौं, असोज ८ : राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उक्त मुद्दाको सुनाुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की,…
सञ्चालनमा नआउँदै नेपाली रेलको ‘वारेन्टी’ सकियो
जनकपुरधाम, असोज ८ : नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनु अगावै सकिएको छ । रेल एक वर्ष अघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग ८४ करोड…
संवैधानिक इजलाससम्बन्धी मुद्दामा एमिकस क्यूरीको राय लिइने
काठमाडौं, असोज ८ : प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुनसक्ने कि नसक्ने भन्ने मुद्दामा सर्वोच्च अदालतले एमिकस क्यूरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






