समाचार

बगरमा पुरिएका घर खोतल्दै मेलम्चीबासी, जोखिम कायमै

 असोज १०, २०७८

मेलम्ची, असोज १० : गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि…

कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

 असोज १०, २०७८

काठमाडौं, असोज १० : असोज ४ गते काठमाडौंको कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव शनिबार राति भेटिएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले ललितपुर र…

३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

 असोज १०, २०७८

काठमाडौं, असोज १० : जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ शुरु भएको छ । आइतबार बिहान जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणलाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ…

भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त

 असोज १०, २०७८

सुर्खेत, असोज १० : राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

 असोज १०, २०७८

काठमाडौँ, असोज ९ : मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७-७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट…

९५३ संक्रमित थपिए, एक हजार ३७१ कोरोनामुक्त, ६ जनाको मृत्यु

 असोज १०, २०७८

काठमाडौं, असोज ९ : नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा…

दशैंतिहारमा सात हजार प्रहरी परिचालन, आधुनिक उपकरणको प्रयोग

 असोज १०, २०७८

काठमाडौँ, असोज ९ : यसवर्षको वडादशैं, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ । उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका…

जनगणनामा शहरका धनी र शिक्षित घरबेटीको असहयोग

 असोज १०, २०७८

काठमाडौं, असोज ९ : राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकहरुलाई काठमाडौं उपत्यकाबासीले सहयोग नगरेको गणकहरुले गुनासो गरेका छन् । कतिपयले गेटको ढोका नखोलिदिने, भाडा बसेकाहरुको विवरण दिन नमान्ने जस्ता कार्य गरेकाले…

जिल्ला तहसम्मै पाँच दलीय मोर्चा विस्तार : नेपाल

 असोज १०, २०७८

हेटौँडा, असोज ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान रक्षाका लागि एकजुट भएको पाँच दलीय गठबन्धन केन्द्रदेखि जिल्लातहसम्म बिस्तार गर्न लागिएको बताउनु भएको…

दशैं मनाउन घर फर्किनेको लर्को

 असोज १०, २०७८

राँझा, असोज ९ : दशैं नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ ।रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैं मनाउन घर फर्कने गरेका…