समाचार
काेराेनाकाे जोखिम कायमै, ९० प्रतिशतलाई खोप नलगाएसम्म ढुक्क हुन सकिदैन
काठमाडौं, असोज ८ : नेपाालमा पछिल्लो समय कोरोना भाईरसको डेल्टा भेरियन्ट सक्रिय छ । यो भेरियन्ट छिटो संक्रामक हुने भएकाले यसलाई भेरियन्ट अफ कन्सर्न नाम दिईएको छ । भेरीयन्ट अफ कन्सर्नमा…
दशैंअघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप : मन्त्री श्रेष्ठ
काठमाडौं, असोज ८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले…
नेकपा (एमाले) केन्द्रीय कमिटी जारी, विधान महाधिवेशनका तीन दस्तावेज प्रस्तुत हुँदै
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । एमालेको असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका…
सशस्त्र प्रहरीका ११ जना डीआइजीको सरुवा
काठमाडौं, असोज ८ : गृह मन्त्रालयले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । गृहले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो । सरुवा अनुसार डिआइजी मन्दीप श्रेष्ठलाई गढिमाई…
पेशाकर्मी, मजदुर, उद्योगी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्दै एमाले
काठमाडौँ, असोज ८ : नेकपा (एमाले)ले काठमाडौँ उपत्यकामा रहेका पेशाकर्मी, मजदुर, उद्योगी–व्यवसायी र युवा–विद्यार्थीलाई थप सङ्गठित गर्न थालेको छ । सो पार्टीले विगतमा व्यवस्था नभएको उपत्यका विशेष प्रदेश कमिटी गठन गरी…
काँग्रेस पदाधिकारीको बैठक सिंहदरबारमा जारी
काठमाडौं, असोज ८ : सिंहदरबारमा नेपाली काँग्रेसको पदाधिकारीको बैठक जारी छ । शुक्रबार बिहान १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो…
चाडबाडले नाकामा भीडभाड, जमुनाहबाट दैनिक १५ सय भित्रदै
नेपालगञ्ज, असोज ८ : दशैं तिहार जस्ता ठूला चाडहरु नजिकिंदै गर्दा एक पटक फेरि भारतबाट दैनिक ठूलो संख्यामा नेपाली जमुनाह नाका भएर स्वदेश फर्किन थालेका छन् । नेपालगञ्जको जमुनाह नाका भएर…
संवैधानिक इजलाससम्बन्धी मुद्दाको सुनुवाइ संयुक्त इजलासमा जारी
काठमाडौं, असोज ८ : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासमा उक्त मुद्दाको सुनुवाइ…
त्रिशूली नदीमा कार खस्दा तीन बेपत्ता, एक जना घाइते
भरतपुर, असोज ८ : इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति…
खोप उद्योग स्थापनामा सहजीकरण
काठमाडौँ, असोज ८ : खोप उत्पादन गर्ने उद्योग स्थापनाका लागि व्यवस्था गर्दै नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि, २०७७ तेस्रो संशोधनसहित ल्याएको छ । नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






