समाचार
ललिता निबास प्रकरणमा जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भयो : गच्छदार
दुहबी (सुनसरी), असोज ७ : नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कांग्रेसको आसन्न १४औ महाधिवेशनले स्थानीयदेखि केन्द्रीय तहसम्म नेता र कार्यकताहरुको इच्छा र चाहना अनुरुप पार्टीको आन्तरिक एकता तथा…
गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन् : प्रचण्ड
काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय सत्ता गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसिएलको…
सत्ता साझेदार पाँच दलीय गठबन्धन समन्वय समिति बन्दैछ : नेपाल
काठमाडौं, असोज ७ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धनबीचमा छिट्टै संरचना निर्माण हुने बताउनुभएको छ । बिहीबार सो दलको केन्द्रीय कमिटी बैठकमा…
राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, असोज ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रक्षा मन्त्रालयको…
सत्य, तथ्यमा आधारित भएर सरकारको आलोचना गर्नुहोस् : प्रधाममन्त्री
काठमाडौँ, असोज ७ : प्रधाममन्त्री शेरबहादुर देउवाले आफू जहिले पनि स्वतन्त्रताको लागि संघर्ष गरेकोले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन गर्न निरन्तर लागि रहने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ…
सरकारले छिमेकी तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको ओलीको आरोप
काठमाडौं, असोज ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले छिमेक देश तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमाले उपत्यका विशेष…
काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा अन्यौलता बढ्यो : गगन
काठमाडौं, असोज ७ : सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगन थापाले काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन आगामी मंसिरसम्ममा सम्पन्न हुनेमा अन्यौलता बढेको बताउनुभयो । बिहीबारको प्रतिनिधिसभा बैठक पश्चात् काँग्रेस महाधिवेशनको विषयमा पत्रकारहरुसँग…
कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने
काठमाडौँ, असोज ७ : नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार…
राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विनियोजन विधेयक,२०७८’ प्रमाणीकरण
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण…
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खोल्ने निर्णय
काठमाडौं, असोज ७ : यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ । गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






