समाचार

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य…

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम…

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार…

एमाले एकतामा भूमिका खेल्ने नेतासहित दश प्रतिशत मनोनयन गर्ने निर्णय

 असोज १०, २०७८

काठमाडौं, असोज १० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असोज ८ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले असोज १५ देखि १७ गतेसम्म…

लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायाे

 असोज १०, २०७८

काठमाडौँ,असोज १० : नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा…

इजरालय रोजगारीमा जान एक हजार छ सय सिफारिस

 असोज १०, २०७८

काठमाडौं, असोज १० : नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार छ सय जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका…

नेपालमा गुलाव चक्रवातको असर सोमबारदेखि, ठूलो वर्षाको सम्भावना न्यून

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा भोलि सोमबारदेखि पर्ने भएको छ । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात…

कांग्रेसको तुलसीपुर नगरसभापतिमा हमाल र घोराहीमा रावत निर्वाचित

 असोज १०, २०७८

दाङ, असोज १० : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गर्नुभएको छ ।…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सातौँ पटक म्याद थप्ने तयारी

 असोज १०, २०७८

भैरहवा, असोज १० : महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १…

८३४ संक्रमित थपिए, एक हजार २७९ कोरोनामुक्त, ९ जनाको मृत्यु

 असोज १०, २०७८

काठमाडौं, असोज १० : पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार…