समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राखेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमै पनि २० प्रतिशतमा पुगे…

कांग्रेस ललितपुर महानगर महाधिवेशन आज, श्रेष्ठ र धाख्वाको छुट्टा–छुट्टै प्यानलबीच प्रतिस्पर्धा हुने

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशन भदौ १८ गतेदेखि औपचारिक प्रक्रिया सुरु भएसँगै सोमबार ललितपुर महानगर महाधिवेशन सुरु भएको छ । काँग्रेसको संशोधित कार्यतालिका अनुरुप असोज…

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच आज भेटवार्ता भएको…

माओवादी स्थायी समिति बैठक जारी, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शुरु भएको छ । सोमबार बिहान ९ः३० बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक शुरु भएको माओवादी केन्द्रका…

‘पर्यटनको ढोका खुल्यो’

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : कोभिड–१९ विरुद्धको खोप पूरा गरी आउने विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने नयाँ प्रावधानले नेपालमा पर्यटन सम्भावनाको ढोका खुलेको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । हानले…

चाडपर्व सुरक्षामा कुकुरदेखि राडर गनसम्म

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : यस वर्षको बडादशैं, दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ । महानगरीय प्रहरी प्रमुख हरिबहादुर…

मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश फिर्ता लिनेबारे छलफल हुने

 असोज ११, २०७८

काठमाडौं, असोज ११ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । बैठकमा समसामयिक…

मैथिल र थारु समुदायको जितिया पर्व सुरु, पोखरीमा चढाए तेल

 असोज ११, २०७८

सप्तरी, असोज ११ : सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व सप्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । सो अवसरमा आन्तरिक मामिला तथा…

बुद्ध एअरको जहाज अवतरण गर्दा चक्का नखुलेपछि…

 असोज ११, २०७८

काठमाडौं, असाेज ११ : सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको…

विभिन्न देशका राजदूतको स्वागत : पर्यटकका लागि पोखरा सुरक्षित

 असोज ११, २०७८

पोखरा, असोज ११ : कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायलाई ऊर्जा पुुग्ने गरी विभिन्न १० मुलुकका राजदूत पर्यटकीय भ्रमणका लागि पोखरामा आउनुभएको छ । ४१औँ विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सङ्घीय…