समाचार
काँग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न, तीन जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै
काठमाडौं, असोज १९ : सत्तारुढ दल नेपाली काँग्रेसको १० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । काँग्रेस चौधौं केन्द्रीय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा,…
जसपाको भोलि बस्ने कार्यकारीणी समितिको बैठकले मन्त्रीहरुको नामको टुंगो लगाउने
काठमाडौं, असोज १९ : सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा पठाउने नेता तथा मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । मंगलबार सिंहदरबारस्थित जसपाको…
बेलहिया नाकामा नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य
भैरहवा, असोज १९ : तीन दिनदेखि सीमा नाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् । विगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि…
दसैँ पर्वमा बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने
काठमाडौँ, असोज १९ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र…
पश्चिम सेती : दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन
डोटी, असोज १९ : सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना…
सीमामा कडाइ, चीनबाट तयारी सामग्री आयातमा ८५ प्रतिशतले कमी
काठमाडौं, असोज १९ : नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामग्री आयातमा कमी आएको छ । कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म…
नयाँ बसपार्कबाट मात्रै १७ हजारले लिए अग्रिम बस टिकट
काठमाडौं, असोज १९ : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले…
३३ किलो सुन तस्करी काण्ड : नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला
काठमाडौं, असोज १९ : ३३ केजी सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेतीसहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ । मंगलबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई…
गठबन्धन दलका शीर्ष नेताको बैठक सम्पन्न : मन्त्रालय बाँडफाँडमा सहमति, एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गरिने
काठमाडौं, असोज १९ : सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु…
देशभर १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित
काठमाडौं, असोज १९ : देशभर हालसम्म १६ हजार ६०६ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दिनुभएको जानकारी अनुसार मङ्गलबारसम्म ५०० भन्दा बढी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






