समाचार
रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउँछ : गृहमन्त्री
काठमाडौँ, असाेज २० : गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताउनुभएको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा…
एक हजार ४३ संक्रमित, ८९१ कोरोनामुक्त, १२ को मृत्यु
काठमाडौं, असोज २० : नेपालमा पछिल्लो २४ घन्टामा आज एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुई तिहाईको समर्थन
जनकपुरधाम, असोज २० : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनु भएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत दिन प्रदेश २ को प्रदेश सभा बैठकमा गर्नुभएको प्रस्ताव…
माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुङ्गो लगायाे
काठमाडौं, असोज २० : नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देब गुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल,…
भूकम्पका साढे ६ वर्ष, सात लाखभन्दा बढी घर पुनः निर्माण
काठमाडौँ, असोज २० : भूकम्पमा क्षतिग्रस्त भएका सात लाखभन्दा बढी घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पको साँढे छ वर्ष बित्दा कूल लाभग्राहीमध्ये झण्डै ८५ प्रतिशतले घर सम्पन्न गरेर पूरा किस्ता…
‘प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धानमा सम्झौता नगर्ने सङ्गठन’
काठमाडौँ, असोज २० : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल…
जसपा कार्यकारिणी समिति बैठक : मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई
काठमाडौं, असोज २० : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई लिइएको छ । बुधबार बिहान पार्टी कार्यालय बालकुमारी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले…
दशैंमा एयरलाइन्सका उपहार योजना : ७० प्रतिशतभन्दा बढी बुकिङ
काठमाडौं, असोज २० : दशैं हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै हुन्छ । किनकि…
शिक्षित युवादेखि महिला पकेटमार, बैंक सपिङमलदेखि सुन पसल निशाना
काठमाडौं, असोज २० : धेरैले पकेटमारी भन्ने वित्तिकै सार्वजनिक यातायातका क्षेत्रमा हुने घटना भन्ने बुझ्छन्, तर हालैका केही घटनाले पकेटमारहरु सार्वजनिक यातायातमा मात्र होइन बैंक, सपिङ मल, गहना पसललगायत धेरै पैसाको…
कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभर दोब्बर बिरामी थपिए
कपिलवस्तु, असोज २० : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशङ्का गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






