समाचार

नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

 कार्तिक १६, २०७८

नेपालगञ्ज, कात्तिक १६ : नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको  सीता एअरको जहाजसँग तीनवटा बँदेल ठोक्किएका छन् । बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बँदेल टुक्रा…

तीन तहको निर्वाचनबारे राजनीतिक दलबीच छलफल भइरहेको छ : प्रचण्ड

 कार्तिक १५, २०७८

काठमाडौं, कात्तिक १५ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभएको छ । आइतबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन…

बाढी, पहिरो र डुबानमा परी ७७ जनाको मृत्यु, २७ बेपत्ता, २२ घाइते

 कार्तिक ०३, २०७८

काठमाडौँ, कात्तिक ३ : विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु…

होक्लाबाडी टप्पुका ८५ परिवार २४ घण्टादेखि उद्धारको पखाईमा

 कार्तिक ०३, २०७८

झापा, कात्तिक ३ : गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न…

१२ वर्षपछि सबैभन्दा धेरै वर्षा, डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी

 कार्तिक ०३, २०७८

काठमाडौं, कात्तिक ३ : सन् २००९ पछि मंगलबार देशैभर सबैभन्दा धेरै वर्षा भएको छ । मौसम विश्लेषण शाखाको तथ्याङकअनुसार डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी पानी परेको छ । शाखाले देशैभरबाट संकलन…

६६२ कोरोना संक्रमित थपिए, ७५८ संक्रमणमुक्त, १३ जनाको मृत्यु

 कार्तिक ०३, २०७८

काठमाडौँ, कात्तिक ३ : नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद…

बाढीपहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

 कार्तिक ०३, २०७८

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ । बुधबार दिउँसो सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा…

बाढी पहिरोमा ज्यान गुमाएकालाई आर्थिक सहयोग र घाइतेको निःशुल्क उपचार

 कार्तिक ०३, २०७८

काठमाडौं, कात्तिक ३ : सरकारले बाढीपहिरोका कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । साथै घाइतेकाे निःशुल्क उपचार गर्ने भएकाे छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले एकै…

कर्णालीको बाढी खतरा तहबाट तल झ-यो, ६ जनाको उद्धार, एकको मृत्यु

 कार्तिक ०३, २०७८

टीकापुर (कैलाली), कात्तिक ३ : टीकापुर नगरपालिका ८ कर्मीडाँडाका करबीर ढोलीको बाढीमा डुबेर मृत्यू भएको छ । प्यारालाइसिसका बिरामी ९४ वर्षका ढोलीलाई उद्धार गर्दागर्दै ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी…

सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

 कार्तिक ०३, २०७८

धनगढी, कात्तिक ३ : सुदूरपश्चिम प्रदेशमा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको…