इटहरीकाे खेतीखाेलामा आएकाे बाढीले तीनजना बगायो

  कार्तिक ०२, २०७८

इटहरी, कात्तिक २ : अबिरल बर्षापछिको इटहरीबजारको बीच भागबाट बग्ने खेतीखोलमा आएको बाढीले तीनजनालाई बगाएको छ । हाल सो क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको नेपाली सेनाको इटहरीस्थित २ नं बाहिनीका बाहिनीपति प्रकाश देउजाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया