समाचार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ

 कार्तिक १६, २०७८

विराटनगर, कात्तिक १६ : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गर्नुभएको छ । प्रदेश…

प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच द्वीपक्षीय भेटवार्ता

 कार्तिक १६, २०७८

ग्वास्गो, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच  बेलायतकाे स्कटल्याणडकाे ग्लास्गाेमा द्वीपक्षीय भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा…

४६९ कोरोना संक्रमित, ५५५ जना कोरोनामुक्त ११ को मृत्यु

 कार्तिक १६, २०७८

काठमाडौं, कात्तिक १६ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा…

प्रदेश १ मा दलहरुबीच सहमति, छ सदस्यीय मन्त्रिपरिषद् गठन हुने

 कार्तिक १६, २०७८

विराटनगर, कात्तिक १६ : प्रदेश १ मन्त्रिपरिपद विस्तारका लागि ठबन्धन दलमा सहमति जुटेको छ । सहमति अनुसार मुख्यमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्नुहुने छ । दलहरुबीच आज…

बँदेल ठोकिएकाे विमान हटाइयाे, नेपालगञ्ज बिमानस्थल सुचारु

 कार्तिक १६, २०७८

नेपालगञ्ज, कात्तिक १६ : सीता एअरको बीमानमा बँदेल ठोक्किएपछि अवरुद्ध बनेको नेपालगञ्ज विमानस्थल पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको ९ एन–एएचबी नम्बरको बिमानसँग मंगलबार बिहान तीन…

प्रदेश १ काे मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त (जीवनीसहित)

 कार्तिक १६, २०७८

विराटनगर, कात्तिक १६ : भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ५१ वर्ष अघि जन्मिनुभएका राजेन्द्र राई प्रदेश १ कोे मुख्यमन्त्री बन्नुभएको छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा…

कोरोना संक्रमण घट्दै, विश्वमा नेपाल ४५ औं स्थानमा

 कार्तिक १६, २०७८

काठमाडौं, कात्तिक १६ : सन् २०१९ को डिसेम्बर महिनाको अत्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड–१९ (कोरोना सङ्क्रमण) अहिले विश्वका २२३ देशमा फैलिसकेको छ । वल्डओमिटरले जनाए अनुसार अहिलेसम्म विश्वमा कोरोनाभाइरस सङ्क्रमणबाट…

काठमाडाैंबाट बाहिरिनेलाई बस छुट्ने पाँच स्थानमा आजबाट खोप दिन सुरू

 कार्तिक १६, २०७८

काठमाडौं, कात्तिक १६ : तिहारका लागि काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था…

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक…

सबस्टेसन निर्माणमा ढिलासुस्ती गरेकामा चिनियाँ ठेकेदारलाई कुलमानको अल्टिमेटम

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी…