समाचार

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

 कार्तिक १७, २०७८

काठमाडौँ, कात्तिक १७ : काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको…

तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढ्यो

 कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काज, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि…

कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा

 कार्तिक १७, २०७८

काठमाडौँ, कात्तिक १७ : तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी…

जीवनबहादुर शाहीको जीवन यात्रा : पाइलटदेखि मुख्यमन्त्रीसम्म

 कार्तिक १७, २०७८

हुम्ला, कात्तिक १७ : दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा…

प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो नाै इजलास

 कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास…

बँदेलको झुन्ड ठोक्किएपछि धावनमार्ग वरिपरिका झाडी फाँड्न सुरू

 कार्तिक १७, २०७८

नेपालगञ्ज, कात्तिक १७ : सीता एअरको जहाजमा तीनवटा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलको धावनमार्गको वरिपरि रहेको झाडी र रुखहरु काट्ने काम शुरु गरिएको छ । विमानस्थलको धावनमार्ग वरिपरि धेरै ठूला झाडी र…

माेदीलाई नेपाल भ्रमणकाे निम्ताे, निकट भविष्यमा भ्रमण गर्ने वचन

 कार्तिक १७, २०७८

ग्लास्गो (स्कटल्याण्ड), कात्तिक १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताउनुभएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्विपक्षीय भेटवार्तामा…

काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

 कार्तिक १६, २०७८

काठमाडौं, कात्तिक १६ : काठमाडौं जिल्लामा राती नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै…

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

 कार्तिक १६, २०७८

सुर्खेत, कात्तिक १६ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराउनु भएको हो । निवर्तमान मुख्यमन्त्री…

विश्‍व नेताहरूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता

 कार्तिक १६, २०७८

ग्लास्गो, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका…